मुख्य समाचार
संघीय संसद्का दुवै सदनको बैठक आज, कांग्रेसका अवरोध खुल्ला ? | विश्वकप तयारीमा रहेको नेपाली टिम भोलक्यानोजसँग पराजित | २९ वर्षीया युवतीले जब रोजिन इच्छामृत्यु ... | कानुनी शासनका लागि न्यायपालिका संवेदनशील : प्रधानन्यायाधीश श्रेष्ठ | राजनीतिमा युवा सहभागिता वढाउन दलहरु सुध्रिनुपर्छ : सुनिता डंगोल | अन्ततः संसदीय छानबिन समिति गठनको सहमति | राजनीति फोहोरी खेल होइन, स्वार्थ बोकेका व्यक्ति फोहोरी हुन : सुहाङ नेम्वाङ | एनेस्थेसिया भन्नेबित्तिकै मान्छेहरु डराउँछन्, यो नबुझेर हो : डा. ढकाल | सुनसरी औराबनीका २० घरपरिवारलाई भवन निर्माण गरी हस्तान्तरण | लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालक पक्राउ |

रोहिणीका विद्यार्थीलाई निवर्तमान गाउँपालिका अध्यक्ष सनोज यादवले बाँडे स्विटर

Ujyalosandeshonline 2600+ समाचार ( )
६ पौष २०८०, शुक्रबार

धकधई । रोहिणी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले विद्यार्थीहरुलाई चिसोबाट जोगिन लागि न्यानो कपडा स्विटर वितरण गरेका छन् ।

गाउँपालिकाको वडा नम्बर ४ औरहवास्थित जन जनजागृति आधारभूत विद्यालयका ६४ जना विद्यार्थीलाई स्विटर वितरण गरिएको हो ।विद्यार्थीहरुलाई चिसोबाट जोगिन र चिसोको कारण जाडोयाममा विधालयबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आफुले विधार्थीहरुलाई न्यानो कपडा स्विटर वितरण गरेको निर्वतमान अध्यक्ष यादवले बताए ।

कार्यक्रममा रोहिणी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष तारानाथ यादव , विद्यालय प्रधानध्यपाक बाबुन्न गद्यी ,समाजसेवी इन्द्रजित राजभर, युवा नेता अजय राजपुत चौहान, अवधराम राजभर, शिक्षक बालकिशुन राजभर , विजय शर्मा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार