मुख्य समाचार
देशभर मनसुनी वायुको प्रभाव: पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना | सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की |

वडाध्यक्ष मुखियाको निधन

Ujyalosandeshonline 11845+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार

रौतहत । रौतहट माधवनारायण नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ । वडाध्यक्ष मुखियाको शनिवार विहान असामायिक निधन भएको हो । केही वर्षदेखि क्यान्सरसँग लड्दै आएका वडाध्यक्ष मुखियाको शनिवार विहान ७ बजे निधन भएको उनका छोरा राम कलेबर मुखिया बिनले जानकारी दिए ।

उनका अनुसार वडाध्यक्ष मुखिया लामो समयदेखि क्यान्सरको उपचारसँगै चिकित्सकको निगरानीमा थिए । माधवनारायण नगरपालिका वडा नम्वर ४ विशुनपूर्वा मानपुर गाउँ भएका वडाध्यक्ष मुखियाको निवासमा नै निधन भएको परिवारले जनाएको छ । 

नेकपा माओवादीका जिल्ला इन्चार्ज एवं संविधान सभा सदस्य अशोक जयसवालले पार्टीमा लामो समयदेखि आवद्ध रही काम गर्दै आएका वडा अध्यक्ष मुखियाको निधनले माओवादी पार्टीलाई अपूरणीय क्षति भएको उल्लेख गरेका छन । 

एक शोक विज्ञप्ति जारी गर्दै उनले मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । नेकपा माओवादीबाट २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा मुखिया लगातार दोस्रो कार्यकालको लागि वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । त्यस्तै २०७४ को चुनावमा पनि उनी माओवादीबाट नै वडा अध्यक्षमा निर्वाचित भएका व्यक्ती हुन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार