मुख्य समाचार
आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए |

स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुई जना पक्राउ

Ujyalosandeshonline 12347+ समाचार ( )
५ चैत्र २०८१, बुधवार

परासी । नवलपरासी प्रहरीले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ स्थित वाईपास चोकबाट स्रोत नखुलेको रकम सहित दुई जनालाई पक्राउ गरेको छ । 

बुधबार पाल्हीनन्दन गाउँपालिका–२ भक्सिपुरका २२ वर्षीय सुख सागर यादव र प्रतापपुर गाउँपालिका–८ पिपरपातीका ३९ वर्षीय शिवेन्द्र प्रसाद बनियालाई १२ लाख रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए । पक्राउ परेका दुवैजना विरुद्ध नवलपरासी जिल्ला अदालतबाट म्याद थप गरि हुण्डी कारोबार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार