मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, पाण्डेय बने युवा तथा खेलकुदमन्त्री

Ujyalosandeshonline 12437+ समाचार ( )
१३ श्रावण २०८२, सोमबार

बुटवल । लुम्बिनी प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सन्तोष कुमार पाण्डेय युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन् । उनले सोमबार प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । यो सँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय पुगेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार पाण्डेयलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए । यसअघि युवा तथा खेलकुद मन्त्रालय मुख्यमन्त्री आचार्य आफैँले सम्हाल्दै आएका थिए । पाण्डेय लोसपा संसदीय दलका नेता हुन् र यो उनको तेस्रो पटकको मन्त्री कार्यकाल हो । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री आचार्य, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी तथा अन्य मन्त्रीहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार