मुख्य समाचार
नेपाल सि एम ए संघका प्रदेशस्तरीय भेला सम्पन्न, | दैलेखमा प्रहरी श्रीमती संघद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री र ब्याग वितरण | एमाले र नेकपाबिच प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति | नेपालतर्फ तस्करी गर्न लागिएको १३ लाखको जुत्ता-चप्पल भारतीय प्रहरीको नियन्त्रणमा | सीमा क्षेत्रका समस्या र पर्यटन प्रवर्द्धनका लागि नेपाल–भारतका पत्रकार मैदानमा | कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा | नक्कली रिभल्भर देखाएर रकम असुल्ने 'नक्कली घुमुवा प्रहरी' भैरहवाबाट पक्राउ | सीमा अनुगमनका लागि सादा पोसाकमा 'टास्क फोर्स' खटाइने: गृहमन्त्री गुरुङ | रुपन्देहीमा साढे सात लाख बढीको अवैध सामान बरामद | नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार गर्न सरकार प्रतिबद्ध: प्रधानमन्त्री वालेन्द्र शाह |

विप्लव नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित

Ujyalosandeshonline 11820+ समाचार ( )
११ श्रावण २०८२, शनिबार

काठमाडौं । विप्लव नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित भएको छ । नेकपा (विप्लव) निकट संगठन नेकपा माओवादी केन्द्रको गुल्मी काठमाडौं सम्पर्क मञ्चको पाँचौं अधिवेशनको अवसरमा माओवादी केन्द्रमा समाहित भएको हो ।

उनीहरुलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रमा स्वागत गरे। नेकपा (विप्लव) को सम्पर्क समिति सहित अन्य राजनीतिक दल परित्याग गरेर नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

माओवादी केन्द्रमा समाहित हुने नेताकार्यकताहरुमा वासुदेव पौडेल, अनिषा पन्थी, जीवन भण्डारी, चिराग पौडेल, केशव राज न्यौरे, कुशल ढकाल, सुरज पाण्डे, अर्जुन क्षेत्री, रामकृष्ण ढकाल, युवराज अर्याल, देवी प्रसाद न्यौपाने, सागर भण्डारी, सन्देश न्यौपाने, सुवास सापकोटा लगायत रहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार