मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

वाग्मती प्रदेशको सेवा प्रवाहमा चौतारा अस्पताल पहिलो, रामेछाप दोस्रो

Ujyalosandeshonline 12547+ समाचार ( )
१४ फाल्गुन २०८१, बुधवार

रामेछाप । वाग्मती प्रदेशमा न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापन कार्यक्रम (एमएसएस) मा सिन्धुपाल्चोकको चौतारा अस्पताल प्रथम र रामेछापको रामेछाप अस्पताल दोस्रो भएका छन् । वाग्मती प्रदेशका ५० शैय्याका अस्पतालमध्ये सिन्धुपाल्चोकको चौतारी अस्पतालले १ सय अङ्कमा ९३ अङ्क प्राप्त गरी प्रथम भएको छ । न्यूनतम सेवा मापदण्डमा रामेछाप अस्पताल ८९ अङ्क प्राप्त गरी दोस्रो भएको छ । 

वाग्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय हेटौँडाले गरेको न्यूनतम मापदण्ड कार्यान्वयनको अवस्थाबारे मापनमा पशुपति चौलागाईँ स्मृति अस्पताल दोलखा तेस्रो भएको छ । सो अस्पतालले ७२ अङ्क प्राप्त गरेको छ । 

न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापन समितिका सदस्य मदन ज्ञवालीले  न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापन कार्यक्रम (एसएमएस) अन्तर्गत गरिएको मूल्याङ्कनमा ती अस्पताल पहिलो, दोस्रो र तेस्रो भएका बताए । अस्पतालहरूमा गरिएको स्थलगत अनुगमनका आधारमा न्यूनतम मापदण्ड कार्यान्वयनको अवस्था मापन गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार