मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

गल्ती गरेको ठाउँमा खबरदारी गर्नुहोला : उप मेयर अधिकारी

Ujyalosandeshonline 12612+ समाचार ( )
१७ वैशाख २०८१, सोमबार

भैरहवा । पत्रकारको समाचारले निती निर्माताहरू र जिम्मेवार व्यक्तिलाई खबरदारी गरोस् भन्ने विश्वास सिद्धार्थनगरपालिका का उपमेयर उमा अधिकारीले गरेकि छन् । नकरात्मक र सकरात्मक दुबै खालका समाचार सम्प्रेषण गर्नु पर्ने विचार अधिकारीले व्यक्त गरीन् ।

संचारिका समूह रूपन्देहीको आयोजना तथा‌ सिद्धार्थनगरपालिकाको समन्वयमा आयोजना भएको फिचर लेखन तालिममा बोल्दै, पछिल्लो समय नगरपालिकाले पूर्वाधार विकास सँगै सामाजिक विकासमा पहल गरेको बताउँदै, देशको चौथो अंगको रूपमा रहेको पत्रकारीता छेत्र देश तथा समाज विकासमा महत्वपूर्ण भूमिका रहने बताईन् । 

सिद्धार्थनगर पालिका लेखा शाखा अधिकृत ओमेश गैरेले तिन तहका सरकारको संरचना , नगरपालिकाको बजेटको श्रोत स्थिती लगायतका विषयमा प्रकाश पार्दैन नगरपालिकाले आर्थिक वर्ष २०८०-८१ मा नयाँ नयाँ विषय समेटर योजना बनाएको र कतिपय राम्रा योजनाहरू भएता पनि बजेटको कटौती हुनाले काम सम्पन्न हुन नसकेको बताए । 

कार्यक्रममा संचारिका समूहका अध्यक्ष निरू गौतमले फिचर लेखन सम्बन्धि तालिम दिएकी थिइन्। कार्यक्रमको उदेश्य संचार छेत्रमा कार्यरत महिलाहरूको लेखन कलाको अभिवृद्धि गर्नु हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार