मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

पत्रकार गुप्ता सम्मानित

Ujyalosandeshonline 12320+ समाचार ( )
५ पौष २०८२, शनिबार

भैरहवा । पत्रकार रबिन्द्र प्रताप गुप्ता सम्मानित भएका छन् । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले  भैरहवामा आयोजित संघको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनमा गुप्तालाई सम्मान गरेको छ ।संघका गतिविधि तथा व्यवसायीका समस्याबारे सञ्चार माध्यमबाट समाचार सम्प्रेषण गरी संस्थालाई अगाडि बढाउन योगदान पुर्याएको भन्दै उनलाई नगद ११ हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

गुप्तालाई आन्तरिक राजस्व कार्यालय रुपन्देहीका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेल, मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष बाबुराम पाण्डेले कार्यक्रममा सम्मान गरेका हुन् । विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील गुप्ता खबरपात्रो डटकम, बुद्ध सामूदायिक टेलिभिजन, प्राइम टेलिभिजन र राष्ट्रिय समाचार समिति (रासस) मा आबद्ध छन् । उनी लुम्बिनी प्रेस क्लब रुपन्देहीको सह–कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ रुपन्देहीको कार्यसमिति सदस्य, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश सदस्य, मधेशी पत्रकार समाज रुपन्देहीको कोषाध्यक्ष लगायत संघ–संस्थामा पनि आबद्ध छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार