मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

नेपाली डकुमेन्ट्री ‘देवी’ले न्युजिल्याण्डमा जित्यो उत्कृष्ट अवार्ड

Ujyalosandeshonline 12444+ समाचार ( )
१५ असार २०८१, शुक्रबार

काठमाडौं । न्युजिल्यान्डको डकएज फेस्टिभलमा छनोट भएको नेपाली डकुमेन्ट्री ‘देवी’ले ‘एज अ इम्प्याक्ट’ विधामा उत्कृष्ट अवार्ड जितेको छ । ६ वटा क्याटेगोरीमा प्रतिस्पर्धा गरेको उक्त डकुमेन्ट्री पत्रकार सुविना श्रेष्ठले निर्देशन गरेकी हुन् ।

न्युजिल्यान्डको वेलिङ्टनमा जुन २३ देखि २७ सम्म आयोजना भएको फेस्टिभलमा ६६ वटा डकुमेन्ट्री प्रतिस्पर्धामा थिए । देवी ६ वटा विधामध्ये ‘एज अ इम्प्याक्ट’ मा उत्कृष्ट ठहरिएको हो । ‘अवार्ड जितेकोमा अत्यन्तै खुशी छु । नेपाली डकुमेन्ट्री देवीले ‘एज अ इम्प्याक्ट’ विधामा उत्कृष्ट ठहरियो । यो उपाधि सबैका लागि खुशीको कुरा हो,’ श्रेष्ठले खुशी व्यक्त गर्दै भनिन् ।

सत्यनिष्ठा र मेलमिलाप भन्ने थिममा आधारित भएर प्रतिष्पर्धा गरेका फिल्ममध्ये श्रेष्ठको देवी छनोट भएको थियो । त्यस्तै उक्त डकुमेन्ट्री कोरियाको डिएमजेड फेस्टिभलमा पनि छनोट भएको छ । सोही डकुमेन्ट्रीले यसअघि क्यानाडामा वेष्ट डकुमेन्ट्री अवार्डमा छनोट भई टप २० मा अडियन्स अवार्ड पाएको थियो । 

।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार