मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

संरक्षित गरेर राखिएको कृष्णसार

Ujyalosandeshonline 12441+ समाचार ( )
तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस
४ असार २०८३, बिहीबार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित गरेर राखिएको कृष्णसारको बथान । कृष्णसार पुनःस्थापन कार्यक्रमअन्र्तगत सन् २०१२ देखि सन् २०१५ सम्म गरी बर्दियाको खैरापुर र काठमाण्डौँको सदर चिडिया खाना जावलाखेलबाट गरी ४२ वटा भाले र पोथी कृष्णसार स्थानान्तरण गरिएको थियो । स्थानान्तरण गरिएका कृष्णसारको सङ्ख्या बढेर हाल तीन सय १३ पुगेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार