मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

रुपन्देहीमा चट्याङ्ग लागेर महिलाको मृत्यु

जैसमोहम्मद खान 76+ समाचार ( )
९ असार २०८२, सोमबार

मर्चवार  । सोमबार बिहान चट्याङ लागेर रुपन्देहीको मर्चवारमा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही मर्चवारी गाउँपालिका वडा नम्बर ३ महाराजगन्ज बस्ने ४५ वर्षिय प्रमिला यादव रहेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरिक्षक धनदेव साउदले जानकारी दिए  । 

साउदको अनुसार सोमबार बिहान घारबाट करिब १ सय मिटर पूर्व रहेको आफ्नै खेतमा रोपाइ गर्न गएको अवस्थामा बिहान साढे ६ बजे यादवलाइ चट्याङ लागेको थियो । चट्याङ लागेर बेहोश भएकी  यादवलाइ भैरहवा स्थित भीम अस्पतालमा पुर्‍याएको र त्यहा उपचारको क्रममा उनको मृत्यु भएको साउदले बताए  । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार