मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

राष्ट्रिय धोती दिवसको अवसरमा ¥याली

Ujyalosandeshonline 12337+ समाचार ( )
१७ पौष २०८१, बुधवार

पर्सा । पर्साको वीरगन्जमा राष्ट्रिय धोती दिवसको अवसरमा ¥याली निकालिएको छ। नयाँ अंगेजी वर्षको दिन  डा. सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले राष्ट्रिय धोती दिवस मनाएका छन् ।

धोती, कुर्ता पहिरिएर आयोजित कार्यक्रमका सहभागीहरूले मधेसी समुदायको सांस्कृतिक पहिरन र पोशाकलाई  राष्ट्रिय पोशाकका रुपमा बढावा दिन धोती दिवस मनाईएको उल्लेख गरेका हुन् ।     

धोती,कुर्ता र गम्छाको पहिरन लगाएर बिहान घण्टाघर चोकमा भेला भएका जनमत पार्टीका कार्यकर्ताले त्यहाँबाट ¥याली निकालेर वीरगन्ज शहरको नगर परिक्रमा गरेको थियो। घण्टाघर चोकबाट सुरु भएको ¥याली माईस्थान, आदर्शनगर, घडिअर्वा हुदैं पुन घण्टाघर चोकमै पुगेर समापन भएको हो । हरेक वर्षको जनवरी १ तारिकमा राष्ट्रिय धोती दिवस मनाउदै आएको जनमत पार्टी पर्साले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार