मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

केआइआइटीलाइ प्रतिवन्धको माग गर्दै प्रजिअलाइ ज्ञापन

Ujyalosandeshonline 12547+ समाचार ( )
८ फाल्गुन २०८१, बिहीबार

भैरहवा । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद रुपमा मृत्यु भएकीे नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको विषयलाइ लिएर लोकतान्त्रिक विधार्थी संघ रुपन्देहीले रुपन्देहीका प्रजिअलाइ ज्ञापनपत्र बुझाएको छ । 

ज्ञापनपत्रमा कलिंगा इंस्टिच्यूट ऑफ इन्डस्ट्रीअल टेक्नॉलजीमा अध्ययनरत भैरहवा निवासी प्रकृति लम्सालको रहस्यमय निधन घटनाले संघ स्तब्ध भएको जनाएको छ  । 

अ‌ड्विक श्रीवास्तव नामक युवकले आफूलाई चरम यातना तथा मानसिक दवाब दिएको कुरा पटक पटक लिखित रूपमै क्याम्पस प्रशासनलाई जानकारी गराउंदा पनि प्रशासन वाट कुनै पनि पहल नहुनु तथा घटना घटिसके पश्चात् उनका नजिकका साथीहरु तथा नेपाली विधार्थी तत्काल शव हेर्न नदिई एकपक्षीय ढडले मृत घोषणा गर्नुले घटना रहस्यमय रहेको पुष्टि गरेको पत्रमा उल्लेख छ ।

ओक्कार युनुस अध्यक्ष भैरहवा बहुमुखी क्याम्पस लोकतान्त्रिक बिधार्थी संघका अध्यक्ष ओक्कार युनुस, केन्द्रीय सचिव जैनुद्दिन देवान र संघका रुपन्देही संयोजक अमन बनियाद्वारा जारी संयुक्त ज्ञापनमा एउटा विधार्थी लाई चरम यातना दिई मृत हुने अवस्था सम्म पुर्याउने उक्त युवकलाई कानून बमोजिम हुदै सम्मको कारबाही गरी उनका परिवार लाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गरिएको छ ।

विधार्थी लाई अपमान जनक टिका टिप्पणी कुटपिट समेत गरिएको उक्त विश्वविधालयका प्रशासनका कर्मचारी कारबाही भएता पनि केआइआइटी विश्वविधालयले गरेको राष्ट्र उपर अपमान जनक टीकाटिप्पणी गरेकोले विश्वविधालयलाई रुपन्देही जिल्लामा तत्काल प्रतिबन्ध गर्नु पर्ने माग बिधार्थी संघले गरेको छ । 

विश्व विद्यालयमा विद्यार्थीहरु पठाउने कन्सलटेन्सी संघ संस्था र एजेंटहरुलाई तत्काल बोलाई विधार्थीको हाल सम्मको विवरण माग गरी विधार्थीहरुको अवस्था बारे तत्काल जानकारी लिन पनि संघले माग गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार