मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

रुकुम पश्चिमको घन्थानामा ‘एक घर, एक धारा’

Ujyalosandeshonline 12334+ समाचार ( )
३१ असार २०८१, आइतबार

मुगु । भुकम्पले गाँउमा रहेका पानीका मुहानहरु हराएपछि गाउँमा पानीको समस्या भोग्दै आएका रुकुम पश्चिको सानी भेरी गाउँपालिका—१० घन्थानका स्थानीयले एक घर एक धारा पाएका छन् ।

०८० कार्तिक १७ गते राति ११ बजे गएको भुकम्पका कारण गाउँमा रहेका सार्वजनिक धारामा ल्याएका मुहानहरु हराएपछी वडा कार्यालयमा रहेको एक धाराबाट पानी उपभोग गर्दै आएका सानीभेरी नगरपालिका—१० घन्थाना गाउँका ३५ घरधुरीले एक घर एक धारा पाएका हुन् ।

युनिसेफको ३ लाख ५० हजार, छायाँ नेपालको ६ लाख ६४ हजार ७ सय ४२, जनश्रमदानबाट ५ लाख ४२ हजार ३ सय २७ रुपैयाँ ४८ पैसा गरी कुल १५ लाख ७० हजार ९० मा धारा निर्माण गरिएको हो ।

धारा निर्माण गत फागुन २१ गतेबाट निर्माण सुरु भएको हो । दुई किलोमिटर टाढा घन्थान भन्ने स्थानबाट पानी ल्याई गाँउका ३५ घरधुरी र एक सामुदायिक विद्यालय गरी ३६ धारा निर्माण गरी हस्तान्तरण गरिएको छायाँ नेपाल कर्णाली प्रदेश संयोजक मिनबहादुर रावलले जानकारी दिए ।

०८० कार्तिक १७ गतेको भुकम्पले धाराका लागि प्रयोग भइरहेका मुहानहरु हराएपछी गाउँमा पानीको हाहाकार भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार