मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

बागझोरामा पहिरो पन्छाउँदै एकतर्फी सडक सञ्चालन

Ujyalosandeshonline 12208+ समाचार ( )
७ भाद्र २०८२, शनिबार

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी–१ बागझोरामा गएको पहिरोका कारण अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाउन भौतिक पूर्वाधार विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय जनप्रतिनिधिहरूको समन्वयमा उद्धार तथा सफाइ कार्य गरिएको हो।

सडक खुलाउने क्रममा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा भैरवस्त्र स्थलमै उपस्थित रहेका थिए। साथै सहायक प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, आर्मीका अधिकारी तथा स्थानीय प्रतिनिधिहरू समेत स्थलमा उपस्थित थिए । अहिले अस्थायी रूपमा एकतर्फी मात्र आवागमन सुरु गरिएको छ भने पूर्ण रूपमा दुवैतर्फको यातायात खुलाउन थप काम जारी रहेको जिल्ला प्रशासनले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार