मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

ईलाका प्रशासन कार्यालयद्वारा मर्चवारमा अनुगमन

जैसमोहम्मद खान 75+ समाचार ( )
१५ भाद्र २०८१, शनिबार

मर्चवार । ईलाका प्रशासन कार्यालय मझगावाले मर्चवारको तिनवटै पालिकामा अनुगमन गरेको छ । व्यसयाय दर्ता, खाद्य पदार्थको गुणस्तर, उपभोग अवधि लगायतमा केन्द्रित रहि अनुगमन गरिएको कार्यालयले जनाएको छ । 

ईलाका प्रशासन कार्यालय मझगाँवाकी प्रमुख शोभा पाण्डे रायपुर, सेमरा, वडवलिया, असुरैना, मन्झरिया लगायतमा अनुगमन गरिएको जानकारी दिईन । उनले पहिलो म्याद नाघेका केही पसलका सामाग्री जफत गरिएको र पहिलो पटक भएकोले चेतवानी दिएर छोडेको बताईन । 

दक्षिणी क्षेत्रमा रहेको मर्चवारमा गरिएको अनुगमनले नागरिकहरुले पनि सकारात्मक रुपमा लिएको र यसलाई अब निरन्तरता दिईने उनले बताईन । अनुगमनमा ईलाका प्रशासन कार्यालयका शेर बहादुर केसी, रुकमान गिरी, राम ललित केवट, विजय कुमार यादव, प्रेम केवट, संदिप यादव, प्रहरी, पत्रकार लगायतको सहभागीता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार