मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

रुपन्देहीमा निर्वाचन सुरक्षा तयारीको एआईजी चतुर्वेदीद्वारा अनुगमन, शान्तिपूर्ण निर्वाचनमा जोड

Ujyalosandeshonline 12444+ समाचार ( )
३ फाल्गुन २०८२, आइतबार

भैरहवा। नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्वेदीले रुपन्देही जिल्ला प्रहरी कार्यालयको अनुगमन भ्रमण गरी आसन्न निर्वाचनको सुरक्षा तयारीबारे जानकारी लिनुभएको छ। यस भ्रमणका क्रममा उहाँले जिल्लाको विद्यमान साधन स्रोत र जनशक्तिको अवस्थाबारे पनि अवलोकन गर्नुभयो।

एआईजी चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्वाचन सुरक्षासम्बन्धी निर्देशन दिनुभएको छ। उहाँले शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीति र तयारीमा विशेष जोड दिनुभयो। यस निर्देशन कार्यक्रमले रुपन्देहीमा निर्वाचन सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउन र प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार