मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

काम गर्न नसकेको दिन आफैं सरकार छाडेर जान्छौं : वाग्ले

Ujyalosandeshonline 12547+ समाचार ( )
३० फाल्गुन २०८०, बुधवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णीम वाग्लेले रास्वपाले शुसासन र युवा केन्द्रीत मन्त्रालय रोजेर नै लिएको भन्दै काम गर्न नसकेको दिन आफै सरकारबाट बाहिरिने बताएका छन् ।

बुधबार प्रधानमन्त्री दाहालले विश्वासको मत लिन प्रतिनिधि सभामा प्रस्तुत प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले रास्वपाले शुसासन र युवा केन्द्रीत मन्त्रालय रोजेर नै लिएको भन्दै काम गर्न नसकेको दिन आफै सरकारबाट बाहिरीएर प्रधानमन्त्रीले गलहत्याउनु पर्ने अवस्था नबनाउने बताएका हुन् ।

उनले भने,‘हामी बिगार्न, भत्काउन, तोड्न र उखेल्न आएका हैनौं । हामी काम गर्न आएका हौं । प्रतिपक्षमा हुँदा सशक्त भूमिकामा थियौं । प्रश्न गर्‍यौं । अब सरकारबाट डेलिभरी दिन सकिन्छ कि भनेर आएका छौं । शुसासन र युवा केन्द्रीत मन्त्रालय रोजेर नै लिएका छौं । गर्न नसकेको दिन हामी आफै बाहिरीने छौं । प्रधानमन्त्रीज्युलाई सजिलो बनाइदिन्छौ. । उहाँले हामीलाई गलहत्याउनु पदैन् ।’

राष्ट्रहितको विषयमा काम गर्ने प्रधानमन्त्रीको चाहनालाई साथ दिन रास्वपाले जोखिम मोलेर साथ दिएको उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार