मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

कुलमान घिसिङलाई हटाउने निर्णयप्रति स्थानीय युवाहरुको विरोध

Ujyalosandeshonline 12547+ समाचार ( )
१२ चैत्र २०८१, बुधवार

ललितपुर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै ललितपुरमा स्थानीय युवाहरुले विरोध प्रदर्शन गरेको छ । 

बुधबार लगनखेलमा उज्यालोका नायक कुलमान घिसिङ बर्खास्त गर्ने सरकारको गलत निर्णय विरुद्ध विरोध प्रदर्शन लेखिएको व्यानरमा युवाहरुले प्रदर्शन गरेका हुन् । 

विरोध प्रदर्शनमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जनले मेहेनती, इमान्दार मानिसलाई सधैँ साथ दिन हरसमय तत्पर रहने बताए ।

उनले भने, ‘स्वतस्फुर्त रुपमा हामीले यो कार्यक्रमलाई सम्बोधन गर्दै अगाडि बढेका छौ । पहिलो चरणमा शान्तिपुर्ण आन्दोलनबाट सुरु गरेका छौ । सरकारले सुनेन भने सशक्त रुपमा आन्दोलनमा जान तयार छौ । जो मान्छे इमान्दार छ त्यसलाई हामी साथ दिन हरसमयमा तत्पर छौ ।’ 

विरोध प्रदर्शनमा उज्यालोका नायक कुलमान घिसिङ जिन्दाबाद, सालो निदेर्शक साली राजदूत, समृद्ध ओली र खुशी ससुराली, भ्रष्ट्र सरकार मुर्दावाद, बिचौलिया सरकार मुर्दावाद जस्ता नारा लगाइएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार