भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

Ujyalosandeshonline 11139+ समाचार ( )
२३ मंगशिर २०८०, शनिबार

वासिङ्टन विश्वका चर्चित नेताहरुको सूची सार्वजनिक हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै शीर्ष स्थानमा रहेका छन्

७६ प्रतिशत अनुमोदन रेटिङका साथ उनी विश्वकै सबैभन्दा लोकप्रिय नेता बनेका छन् यसअघि पनि उनी नै शीर्ष स्थानमा थिए

दोस्रो सबैभन्दा लोकप्रिय नेताको मूल्याङ्कनमा १० अंकको भिन्नता थियो यो सूची मोर्निङ कन्सल्टले तयार गरेको हो

मेक्सिकोका राष्ट्रपति ओब्राडोर ६६ प्रतिशत रेटिङका साथ सूचीमा दोस्रो स्थानमा छन् स्विट्जरल्याण्डका राष्ट्रपतिको रेटिङ ५८ प्रतिशत ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाको ४९ प्रतिशत

अमेरिकी राष्ट्रपति जो बाइडेन यो सूचीमा सातौं स्थानमा छन् जो बाइडेनकोे अनुमोदन रेटिङ ३७ प्रतिशत

जुन मार्चयताकै उच्च हो राजनीतिक खुफिया अनुसन्धान फर्मले २२ विश्वव्यापी नेताहरूको सर्वेक्षण गरेको थियो यो सर्वेक्षण डाटा नोभेम्बर २९ डिसेम्बर , २०२३को बीच लिइएको थियो   

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार