मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

अष्टमीका अवसरमा उग्रचण्डी भगवती मन्दिरमा विशेष भीडभाड

Ujyalosandeshonline 12547+ समाचार ( )
१४ अशोज २०८२, मङ्गलबार

उग्रचण्डी भगवती मन्दिर, बनेपा नगरपालिका–३ नालामा अष्टमीका दिन भक्तजनहरूको ठूलो भीड लागेको छ। अष्टमीका अवसरमा विशेष पूजा–अर्चना तथा दर्शनका लागि भक्तजनहरूको घुइँचो लाग्ने गर्छ। धार्मिक आस्थाले भरिएका श्रद्धालुहरू बिहानैदेखि दर्शन गर्न उग्रचण्डी भगवती मन्दिर आउने गर्छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार