मुख्य समाचार
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न | सांसदको स्वीकय कर्मचारी नियुक्ति सम्बन्धमा संसद् सचिवालयको सहजीकरण | पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै | श्रीमानको कुटाइः श्रीमतीको मृत्यु |

लुम्बिनी मेडिकल कलेजमा कानूनी सचेतना कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 11766+ समाचार ( )
३ श्रावण २०८२, शुक्रबार

तानसेन । पाल्पाको तानसेन नगरपालिका–७, प्रभासमा अवस्थित लुम्बिनी मेडिकल कलेजमा कानूनी सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। कलेजको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रममा चिकित्सक तथा एम.बि.बि.एस. तहमा अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा जिल्ला न्यायाधिवक्ता चुरामणी पराजुलीले कानूनी सचेतना सम्बन्धी प्रस्तुतीकरण दिनुभएको थियो। सो अवसरमा प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराई, लुम्बिनी मेडिकल कलेजका संचालक निर्दोष खनाल र न्यायिक समिति सदस्य सविता भट्टराई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमले चिकित्सा पेशामा संलग्न तथा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न कानूनी प्रावधान र पक्षहरुको बारेमा जानकारी गराउने उद्देश्य राखेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार