मुख्य समाचार
सिद्धार्थनगर–३ ले उचाल्यो मेयर कपको उपाधी | विपद् प्रभावितको निजी आवास पुनःनिर्माण प्रक्रिया सुरु | ‘डेढ वर्षभित्र देश पूर्ण विद्युतीकरण घोषणा हुनेछ’ | मोबाइलमा चर्को बोल्दा हत्या, घटनाको नौ वर्षपछि अभियुक्त पक्राउ | मेयर बालेनले भने– ‘जुनसुकै पालिकाको भएपनि सिफारिस लिएर आउनुहोला, गरिब र असहायको उपचार काठमाडौं महानगरले गर्छ’ | लुम्बिनीको तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध | लगानी सम्मेलन आजदेखि, ५४ देशका लगानीकर्ता काठमाडौंमा | ज्यान मुद्दाका पाँच महिला प्रतिवादी १७ वर्षपछि पक्राउ | देशभर प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार बढी संख्यामा शिक्षक माग | लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालक प्रहरी नियन्त्रणमा |

स्वीट्जरल्याण्ड गएको सभामुख घिमिरेको टोली आज नेपाल फर्किने

Ujyalosandeshonline 2385+ समाचार ( )
१६ चैत्र २०८०, शुक्रबार

काठमाडौं । जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज बिहान स्वदेश फर्किदैछ। 

१ सय ४८औँ आईपीयूको महासभामा सहभागी हुन त्यहाँ गएको टोली आज बिहान ९ बजे काठमाडौं आइपुग्ने सभामुख घिमिरेको सचिवालयले जनाएको छ। टोलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरी आईपीयूमा भएको कार्यक्रमबारे जानकारी गराउने सभामुख घिमिरेका प्रेस संयोजक शेखर अघिकारीले जानकारी दिए।

सभामुख सहितको टोली गत बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेको थियो। सभामुख घिमिरेको नेतृत्वमा सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाईँ, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई,नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्वासे सामेल छन् । 

सभामुख घिमिरे उपसभामुखलाई संसद् चलाउने अधिकार नदिई प्रतिनिधि सभा बैठक नै १० दिन (चैत १८ गतेसम्म) रोकेर स्वीट्जरल्याण्ड उडेका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार