मुख्य समाचार
नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल | सुनसरीको देवानगञ्ज घटना: संयमता अपनाउन सरकारको अपिल |

लखन थापाप्रति सरकार सकारात्मक : प्रधानमन्त्री दाहाल

Ujyalosandeshonline 11843+ समाचार ( )
१ माघ २०८०, सोमबार

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक रहेको बताएका छन्

मगर समुदायले माघे संक्रान्ति पर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा सोमबार आयोजना गरेको समारोहमा उनले थापालाई राष्ट्रिय विभूति घोषणा गर्नु न्यायोचित हुने भन्दै त्यसका लागि पहल गर्ने बताए

शासकवर्गको कठोर निरंकुशताविरूद्ध लड्न जनस्तरबाट उठेका एक क्रान्तिकारी नेता लखन थापालाई राष्ट्रिय विभूति बनाउनुपर्छ भन्ने तपाईहरूको मागप्रति पूर्ण रूपमा सहमत छु, उनले भने, ‘यसले देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताको विरूद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण सहिदहरूप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन राजनीतिक योद्धाहरूको सम्मान हुनेछ यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक पहल गर्ने विश्वास दिलाउन चाहन्छु

आफू नेतृत्वको सरकारले माघी पर्वमा राष्ट्रिय बिदा दिने निर्णय गरेको स्मरण गर्दै उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा मगर समुदायको अग्रणी भूमिका योगदान रहेको बताए

फरक प्रसंगमा बोल्दै उनले सरकारकै अथक प्रयासमा अर्थतन्त्रमा सुधार आएको बताए आगामी वर्ष अर्थतन्त्रमा गुणात्मक सुधार त्यसले मगर समुदायले उठाएका मागहरु सम्बोधन हुने उनको भनाइ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार