मुख्य समाचार
उपल्लो मुस्ताङ जाँदै पर्यटक | सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व सङ्कलन | बेलहिया सीमा क्षेत्रमा प्रहरीको कारबाही: कारसहित साढे ३१ लाखको सामान बरामद | राजमार्गमा पहिरो | प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’ | चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण | सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराई प्रशंसापत्रसहित सम्मानित | बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा | रास्वपा रोहिणी-४ मा टोल समिति गठन, सभापतिमा नागेश्वर कुर्मी | मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो |

मर्यादपुर सिमा नाका नजिकैको बगैँचाबाट ठूलो परिमाणमा भारतीय युरिया मल बरामद

Ujyalosandeshonline 12127+ समाचार ( )
२५ कार्तिक २०८२, मङ्गलबार

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका वार्ड नं ७ मर्यादपुर सिमा नाका नजिकैको एउटा बगैँचाबाट २१८ बोरा भारतीय युरिया मल बेवारिसे अवस्थामा बरामद गरिएको छ । विशेष सूचनाको आधारमा सुठौली भन्सार कार्यालय र सशस्त्रको बीओपी डंगरीको संयुक्त टोलीले सो मल बरामद गरेको हो । भन्सार कार्यालयका प्रमुख किरण बिष्टले संयुक्त गस्ती टोलीले बगैँचामा छोपेर राखिएको अवस्थामा मल फेला पारेको जानकारी दिनुभयो । बरामद गरिएको मललाई भन्सार कार्यालयमा ल्याइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार