मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

प्रधानमन्त्री कप क्रिकेट :
बागमतीद्वारा सुदूरलाई २६७ रनको लक्ष्य

Ujyalosandeshonline 12337+ समाचार ( )
३० फाल्गुन २०८१, शुक्रबार

भैरहवा । जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले सुदूरपश्चिमलाई २७६ रनको लक्ष्य दिएको छ । रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको बागमतीले आशुतोष घिरैया र शुभ कंसाकारको अर्धशतकको सहयोगमा ५० ओभर पुरा खेल्दै ८ विकेटको क्षतिमा २६६ रनको मध्यम योगफल तयार गरेको छ । 

१०१ बल खेलेका ओपनर आशुतोषले ५ चौकाको सहयोगमा ५८ रन बनाए भने ६८ बल सामना गरेका शुभ कंसाकारले ५ चौका र ४ छक्काको सहयोगमा ७७ रन बनाए । यसै गरि बागमतीका लागि ईशान पाण्डे ३६ रन, पृथु बास्कोट र प्रतिस जिसीले समान १५÷१५ रनको व्यक्तिगत गोगदान गरे । 

बलिङमा सुदूरका हेमन्त धामी, शेर मल्ल र सुर्य श्रेष्ठले समान २÷२ विकेट लिदा नारायण जोशी र राहुल भण्डारीको १÷१ विकेट रह्यो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार