मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

निर्वाचनलाई शान्तिपूर्ण बनाउन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

Ujyalosandeshonline 12320+ समाचार ( )
१६ माघ २०८२, बिहीबार

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निश्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा सतर्कता अपनाउन वरिष्ठ अधिकृतहरुलाई निर्देशन दिनुभएको छ ।

सशस्त्र प्रहरी मुख्यालय हलचोकमा आज आयोजित ‘निर्वाचन लक्षित वरिष्ठ अधिकृत सम्मेलन’मा महानिरीक्षक अर्यालले निर्वाचन प्रहरीलाई मर्यादित र सभ्य व्यवहार गर्दै परिचालित हुन निर्देशन दिनुभयो । उहाँले ‘फिल्ड’मा खटिएका ‘कमाण्डर’ निर्वाचन लक्षित सुरक्षा कारबाही गर्न स्वतन्त्र रहेको बताउनुभयो । निर्वाचनमा सशस्त्र प्रहरी कर्मचारीले कुनैपनि राजनीतिक दलको पक्ष नलिई उम्मेदवारसँग सम्पर्कमा रहिरहन आदेश दिनुभयो ।

सम्मेलनमा निर्वाचन सुरक्षा चुनौती, विद्यमान परिस्थतिलगायत विविध विषय र निर्वाचनका समयमा कुनैपनि मानवीय क्षति हुन नदिनेतर्फ अन्य सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायसँग निरन्तर समन्वय र सहकार्य गर्दै कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । सम्मेलनमा सशस्त्र प्रहरीका सम्पूर्ण बाहिनीपति ‘भर्चुल’ माध्यमबाट सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै