मुख्य समाचार
मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित | उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ | मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डामा छलफल | छायाँक्षेत्र मन्दिर |

भन्सार छली भित्राईएको कपडा भुजहवा सशस्त्रद्वारा बरामद

Ujyalosandeshonline 11504+ समाचार ( )
३० कार्तिक २०८०, बिहीबार

नवलपरासी ।  नवलपरासीको सशस्त्र प्रहरी बल भुजहवाले भन्सार छली भित्राईएको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल भुजहवाका सशस्त्र प्रहरी निरिक्षक प्रेम कार्कीको नेतृत्वमा खटिएको टोलीले भारतबाट भन्सार छलेर भित्राईएको ८ लाख ६० मूल्य बराबरको कपडा बरामद गरेको हो । उक्त कपडा प्रतापपुर गाउँपालिक- ४ पचफेडमा लुकाएर राखिएको थियो । 

टोलीले विशेष सूचनाको आधारमा भन्सार छलेर भित्राईएको ३ सय ४४ थान मखमली लेडिज सुट बरामद गरेको कार्यालयले जनाएको छ । बरामद कपडा आवश्यक कार्यवाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ ।

नवलपरासीको तोनवा , रगरगंज , पडरी , गेरमी , विश्नपुरा ,पिपरहिया , महेशपुर र भुजवा नाकाबाट कपडा तस्करी हुने गरेको स्थानीयले बताएका छन ।

प्रतिक्रिया

Ravi maurya ३ अशोज २०८१, बिहीबार

Right

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार