बाजुरामा सवारी आवागमन बन्द

Ujyalosandeshonline 12403+ समाचार ( )
१० अशोज २०८३, शनिबार

बाजुरा । निरन्तरको वर्षाका कारण विपद्को जोखिम बढेपछि बाजुरा जिल्लाभर लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले असोज ९ गते साँझदेखि लागू गरेको उक्त रोकलाई निरन्तरता दिँदै असोज ११ गते बिहान ७:०० बजेसम्मका लागि कायम गरेको छ।

बाजुरा अति जोखिमयुक्त जिल्लाको सूचीमा परेकाले सम्भावित जोखिम टाल्न सवारी आवागमन बन्द गरिएको र आकस्मिक अवस्थामा प्रशासन वा प्रहरीमा सम्पर्क गर्न प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार