मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

पाल्हीनन्दनद्वारा विपन्न परिवारहरुलाई कम्बल वितरण

Ujyalosandeshonline 12337+ समाचार ( )
१८ माघ २०८०, बिहीबार

नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका कार्यालयले विपन्न परिवारहरुलाई कम्बल वितरण गरेको छ । गाउँपालिकाले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको समन्वय, यूनिसेफ नेपाल लुम्बिनी प्रदेशको सहयोगमा पालिकाकाे ६ सय अति विपन्न परिवारलाई कम्बल वितरण गरेको हो ।

शीतलहरले अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा कम्बल वितरण गरेपछि उनीहरुले राहत महसुस गरेको गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारीले जानकारी दिइन् । नागरिकलाई जोगाउन प्रत्येक वडामा एक सय जनाको दरले छ वटा वडा ६ सय परिवारलाई कम्बल वितरण गरिएको उनले बताइन् ।

कम्बल वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेल, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्रप्रसाद अग्रहरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार