मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

काठमाडौंमा शिक्षक आन्दोलन हुँदा मुगुका विद्यार्थी अन्योलमा

दान बहादुर बुढा 45+ समाचार ( )
८ वैशाख २०८२, सोमबार

मुगु । विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु काठमाडौं केन्द्रित भएपछि हिमाली जिल्ला मुगुमा रहेको सामूदायिक विद्यालयहरुको पढाइ एव भर्ना अभियान प्रभावित भएको छ । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० तत्काल पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरू काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

०८१ को चैत २० गतेदेखि जारी आन्दोलमा शिक्षकहरु होमिएपछि मुगुमा रहेका १ सय ४५ सामूदायिक विद्यालयका २० हजार भन्दा बढी विद्यार्थीहरुको पढाइ प्रभावित भएको हो । मुगुका स्थानीय देविलाल मल्लले शिक्षकहरुको माग जायज होला नहोला यसबारे सरकारले छिटो भन्दा छिटो किनारा लगाउनुपर्ने बताए । आन्दोलनका कारण मुगुका विद्यालय सुनसान भएको उनले बताए ।

मुगुमा रहेका चार स्थानीय तहमा रहेका १ सय ४५ बिद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरु एक हजार ६४ जनाले बिद्यालय बन्द गर्दा १० हजार ४ सय ७६ छात्रा र १० हजार ३ सय २८ छात्राहरुको नियमित भर्ना, पठनपाठन, परीक्षालगायतका शैक्षिक गतिविधि प्रभावित भएको शिक्षा बिकास तथा समन्वय ईकाइ मुगुका निमित्त कार्यालय प्रमुख खड्कराज भियालले बताए ।  

एपछि हिमाली जिल्ला मुगुमा रहेको सामूदायिक विद्यालयहरुको पढाइ एव भर्ना अभियान प्रभावित भएको छ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० तत्काल पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरू काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

०८१ को चैत २० गतेदेखि जारी आन्दोलमा शिक्षकहरु होमिएपछि मुगुमा रहेका १ सय ४५ सामूदायिक विद्यालयका २० हजार भन्दा बढी विद्यार्थीहरुको पढाइ प्रभावित भएको हो । मुगुका स्थानीय देविलाल मल्लले शिक्षकहरुको माग जायज होला नहोला यसबारे सरकारले छिटो भन्दा छिटो किनारा लगाउनुपर्ने बताए । आन्दोलनका कारण मुगुका विद्यालय सुनसान भएको उनले बताए ।

मुगुमा रहेका चार स्थानीय तहमा रहेका १ सय ४५ बिद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरु एक हजार ६४ जनाले बिद्यालय बन्द गर्दा १० हजार ४ सय ७६ छात्रा र १० हजार ३ सय २८ छात्राहरुको नियमित भर्ना, पठनपाठन, परीक्षालगायतका शैक्षिक गतिविधि प्रभावित भएको शिक्षा बिकास तथा समन्वय ईकाइ मुगुका निमित्त कार्यालय प्रमुख खड्कराज भियालले बताए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार