मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

लोकतान्त्रिक विद्यार्थी संघ रुपन्देहीको अध्यक्षमा अमन बनिया

Ujyalosandeshonline 12337+ समाचार ( )
१८ फाल्गुन २०८१, आइतबार

भैरहवा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल निकट लोकतान्त्रिक विद्यार्थी संघ रुपन्देहीको अध्यक्षमा अमन बनिया चयन भएका छन् । जिल्लास्तरीय भेलाले बनियाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको संघका केन्द्रीय सचिव जैनुद्दिन देवानले बताए।

त्यस्तै जिल्ला उपाध्यक्षमा भूपेन्द्र भट्ट, सचिवमा रोनक (अभिलाष) श्रीवास्तव र कोषाध्यक्षमा सुशीला यादव चयन भएका छन्। त्यस्तै सदस्यहरुमा रम्भा गुप्ता, अनदीप यादव, कमरान अली, मुन्नी जैसवाल, रामनाथ गुप्ता, ओक्कार युनुस, सुदामा थारु, राजन कोहार, प्रविण कुमार चौधरी थारु, मनिष हरिजन, फूलचन्द्र हरिजन, इन्द्रमणि यादव र विजयकुमार बरई चयन भएका छन् ।

अध्यक्ष बानियाले मुलुकको विद्यार्थी आन्दोलनलाई थप उचाईमा पुर्याउन र विद्यार्थी हकहितका लागि संगठनले जिल्लाभर अभियानमूलक कार्यक्रम गर्ने बताए । उनले शैक्षिक सुधार र विद्यार्थीमैत्री शैक्षिक वातावरण सिर्जना गर्न आफूहरुले पहलकदमी गर्ने जनाए । जिल्लाका हरेक स्कूल, प्लस टु, क्याम्पस हरुमा संगठन निर्माण गरी बलियो विद्यार्थी संगठन बनाउने आफूहरुको योजना रहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार