मुख्य समाचार
बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार | खुनवा नाकामा ६ किलो बढी चाँदीका गहनासहित एक जना पक्राउ | पश्चिम नवलपरासीमा रामग्राम नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | देउडा खेल्दै स्थानीय | उत्पीडित वर्गको उत्थान गर्न जरुरी छः अध्यक्ष यादव | ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल | होराइजन गौतम बुद्ध कलेजका विद्यार्थीद्वारा अनाथ आश्रमका बालबालिकालाई दर खुवाउने कार्यक्रम सम्पन्न | भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल |

बुद्ध एयरको एउटा टिकट किन्दा अर्को सित्तैमा

Ujyalosandeshonline 12302+ समाचार ( )
१९ माघ २०८०, शुक्रबार

काठमाडौं । बुद्ध एयरले ‘भ्यालेन्टाइन डे’ अफर सार्वजनिक गरेको छ । बुद्धले भ्यालेन्टाइन डे लाई लक्षित गर्दै माउन्टेन उडानमा छुटको घोषणा गरेको हो । 

१३ हजार ९९९ रुपैयाँको टिकट खरिदमा अर्काे टिकट फ्रि दिइएको कम्पनीले जनाएको छ । ‘फेब्रअुरी १४ का दिन प्रणय दिवस मनाइन्छ । यस दिन माउन्टेन फ्लाइट गर्ने यात्रुलाई एउटा टिकट किन्दा अर्को निःशुल्क दिने निर्णय भएको छ’, बुद्ध एयरले जारी गरेको सूचनामा भनिएको छ ।   

सो योजना अन्तगर्त एकजना यात्रुले विन्डो अर्कोले शेयर गर्नुपर्नेछ । यस्तै, भ्यालेनटाइन डे को दिन उडान भर्ने यात्रुहरुलाई थप गिफ्टहरु दिने पनि जनाएको छ । टिकट बुद्ध एयरको जुनसुकै सेल्स काउण्टरबाट लिन सकिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार