मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

भन्सार छलेर भित्र्याइएको कपडा बरामद

Ujyalosandeshonline 12612+ समाचार ( )
२ जेठ २०८२, बिहीबार

भैरहवा । पछिल्लो समय तस्करी नियन्त्रणमा सक्रिय देखिएको रुपन्देही प्रहरीले बिहीवार भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएका कपडा लगायतका सामग्रीहरु नियन्त्रणमा लिएको छ। जिल्लाको विभिन्न स्थानमा चेकजाँचको क्रममा भारतबाट अवैध रुपमा भित्राइएको ७ लाख ४० हजार बढी मूल्य बराबरको कपडा, मटर, मिठाई, चिनी लगायतका सामग्रीहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जनाए। साथै, उक्त सामग्री ढुवानीमा प्रयोग गरिएका चार वटा मोटरसाइकल र एउटा स्कुटर समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार सुट १३० थान, साडी ६७ थान, मटर ५ बोरा, चिनी १९० किलो, विभिन्न प्रकार मिठाई र खाद्यन्न सामग्रीहरु बरामद भएको छ। बरामद सामग्रीहरु आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। उक्त सामग्रीहरु जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी इकाइहरुले बरामद गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार