मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

‘देशभित्र रोजगारीको व्यवस्था गर्नुपर्ने आजको आवश्यकता हो’

Ujyalosandeshonline 12444+ समाचार ( )
१६ फाल्गुन २०८१, शुक्रबार

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आफ्नो देश र गाँउ छोड्न नपर्ने गरि रोजगारीको व्यवस्था गर्नुपर्ने आजको आवश्यकता रहेको बताएका छन् । शुक्रबार भक्तपुरमा आठौँ महाधिवेशन समारोहलाई उद्घाटन गर्दै उनले सरकारले नेपालका हरेक गाँउ, नगर, जिल्ला र प्रदेशका युवा युवतीहरुलाई विदेश लखेट्ने काम गरेको भन्दै आफ्नो देश र गाँउ छोड्न नपर्ने गरि रोजगारीको व्यवस्था गर्नुपर्ने बताए । 

उनले भने, ‘सरकारले आफ्नो मानिसलाई रोजगारी दिने नाममा सरकारी ढुकुटी ठाँउ ठाँउमा छर्नु न त समाजवाद हो न त रोजगारीको व्यवस्था गर्नु हो । नेपालका हरेक गाँउ, नगर, जिल्ला र प्रदेशका युवा युवती र कामदारहरुलाई विदेश लखेट्ने होईन् जसरी आजको सरकारले गरिरहेका छन् । आफ्नो देश र गाँउ छोड्न नपर्ने गरि रोजगारीको व्यवस्था गर्नु आवश्यक छ ।’ यसको साथै, उनले सरकारमा गएका कुनै पनि पार्टीसँग उद्देश्य नभएको कारण सबै पार्टीले देशलाई लथालिङ् गरेर छोडेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार