मुख्य समाचार
उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ | मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डामा छलफल | छायाँक्षेत्र मन्दिर | हरिबहादुर थापा पुन: रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा निर्वाचित |

आगलागीबाट १२ लाख क्षति

Ujyalosandeshonline 11504+ समाचार ( )
७ अशोज २०८१, सोमबार

झापा । झापाको हल्दिबारी–३ रमाईलो चोक बस्ने ताराबल गिरीको घरमा आगलागी हुँदा १२ लाख रुपैंयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

आगलागीबाट गिरीको घर र घरसँगै रहेको गोठ जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट गोठमा रहेका ९ वटा खसी बाख्रा जलेर मृत्यु भएको तथा एउटा बाछा समेत जलेर घाइते भईको छ ।

घरमा भण्डार गरी राखिएको धान, चामल, मकै, गहुँ पूर्ण रुपमा नष्ट हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सुचना अधिकारी मेहेगी ल्वामु तामाङले जानकारी दिइन् ।

भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका, स्थानीयहरूको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीको कारण थाहा हुन नसकेको तामाङको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार