मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

पश्चिम नवलपरासीबाट लागूऔषधसहित २ जना पक्राउ

Ujyalosandeshonline 12614+ समाचार ( )
३ फाल्गुन २०८०, बिहीबार

परासी । पश्चिम नवलपरासी प्रहरीले लागूऔषध नाइट्राभेट सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामग्राम नगरपालिका वडा नं. १ सौवाटिकर बस्ने २२ वर्षीय दिनानाथ राजभर र रामग्राम नगरपालिका वडा नं. १२ पचगवा बस्ने २० वर्षीय मनिष ठाकुर छन् ।

प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरी गस्ती टोलीले पाल्हिनन्दन गाउँपालिका वडा नं. ५ भगतपुराबाट शंका लागेपछि चेकजाँच गर्दा नाईट्राभेट १५० (एक सय पचास) ट्याब्लेट लागूऔषध फेला पारेको जनाएको छ । आरोपित दुवैजनालाई लागूऔषध मुद्दामा कारबाही चलाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार