मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

अर्घाखाँचीमा श्रीमतीले गरिन श्रीमानको हत्या

अनिल नेपाली 141+ समाचार ( )
१ असार २०८२, आइतबार

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका -३ मा  श्रीमतीले  गएराति  धारिलो  हतियार  प्रहार गरि आफ्नै श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ । छत्रदेब  गाउँपालिका- ३  सिख्रेपाटा निवासी २७ बर्षिया श्रीमती खेममाया  कुमालले  ३८  बर्षिय श्रीमान रामु  कुमाललाई गएराति साढे १२  बजेको  आसपासको समयमा धारिलो हतियार प्रहार गरि हत्या  गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका  प्रमुख डिएसपी चक्रबहादुर मल्लले जानकारी  दिए । अहिले घटना स्थलमा  प्रहरी पुगेर  अनुसन्धान गरिरहेकोले थप विवरण पछि आउने डिएसपी मल्लको  भनाई  छ  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार