मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

टोल विकास समिति बसडिलवाद्वारा सरसफाई

Ujyalosandeshonline 12334+ समाचार ( )
१२ फाल्गुन २०८०, शनिबार

भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ८ स्थित बसडिलवा टोल विकास समितिले सरसफाई कार्यक्रम गरेको छ ।बसडिलवा  टोललाई स्वच्छ, सफा र हराभरा बनाउने उद्देश्यसहित  सरसफाई कार्यक्रम गरिएको बसडिलवा टोल विकास समितिका अध्यक्ष कुल प्रसाद काफ्लेले जानकारी दिए ।

शनिवार बिहान बसडिलवा टोलभित्र रहेका चोक, बाटो र त्यस आसपासका भित्री मार्गमा सरसफाइ गरिएको हो । सरसफाई कार्यक्रममा मायादेवी गाउँपालिकाका प्रवक्ता तथा वडा नं ८ का वडा अध्यक्ष चोक बहादुर थापा,  टोल विकास समितिका पदाधिकारीसहित स्थानीयबासीको उत्साहजनक सहभागीता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार