मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

किसानलाई पर्याप्त मल उपलब्ध गराउन अझै सकिने अवस्था छैन : मन्त्री अधिकारी

Ujyalosandeshonline 12321+ समाचार ( )
१७ श्रावण २०८२, शुक्रबार

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले  नेपाल सरकारले छुट्याइएको बजेट अनुसार चालु आर्थिक बर्षमा ९८ प्रतिशत रासायनिक मल आयात भएको बताएका छन् । प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा बोल्दै विगतको १० बर्षको अवस्था हेर्दा आयातमा सन्तोष मान्न नसकिएपनि यसबर्षको क्रियाशीलताले आयात बढाउन सकिएको बताए । तर हालको बजेटले किसानलाई प्रर्याप्त मल उपलब्ध गराउन नसकिने बताए । 

उनले कृषिमा केही परिर्वतन गर्न सक्यो भने राम्रो गरेको आभास हुने बताए । उनले अन्य बालीलाई मलको प्रयोग गरेता पनि कोदोलाई रासायनिक मलको प्रयोग गर्न नपर्ने बताएका हुन् । 

उनले भने, यो गर्छु त्यो गर्छु भन्दा पनि हामीले कृषिमा केहि परिर्वतन गर्न सक्यो भने केही राम्रो गरेको आभास हुन्छ । होइन भने त्यो आभास पनि हुन्न । नेपाल सरकारले छुट्याइएको बजेट पर्याप्त छैन तर यस पटक ९८ प्रतिशत रासायनिक मल आयात भएको देखिन्छ । विगत १० बर्षलाई हेर्दा यत्तिको क्रियाशीलता कतै भएको थिएन ।’दुई छाक भात खानु भनेको रोग निम्त्याउनु रहेको भन्दै अधिकारीले कोदोजन्य परिकार बनाएर खान सुझाव दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै