मुख्य समाचार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता |

१४ औँ राष्ट्रपति रनिङ शिल्ड बैशाख ४ देखि

Ujyalosandeshonline 11876+ समाचार ( )
१७ फाल्गुन २०८०, बिहीबार

काठमाडौं । १४ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी बैशााख ६ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगिताको मिति निर्धारण गरेको हो । राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा बुधबार बसेको बैठकले प्रतियोगिता २०८१ साल बैशाख ४ गतेदेखि ६ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो । 

अहिले जिल्लास्तरीय खेलकुद सकिएर प्रदेशस्तरका प्रतियोगिताहरू भइरहेका छन् । त्यहाँबाट छनोट भएका खेलाडीहरूले राष्ट्रिय प्रतियोगिता खेल्ने छन् । अहिले ७५३ वटै स्थानीय तहबाट खेलाडी छनोट भइसकेको राखेपले जनाएको छ । प्रतियोगिताको समुद्घाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आमन्त्रण गर्ने राखेपले निर्णय गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार