मुख्य समाचार
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह | आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना | वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात | रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ | बालबालिकाका समस्या र प्रहरीको भूमिकाबारे डीआईजी ओम बहादुर रानाद्वारा नगर बाल सञ्जालसँग छलफल | राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री शाह | बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ | भर्चुअल बैठकमार्फत निर्देशन | सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा | अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने |

स्थानीय सेवा ऐन २०८१ संशोधन गर्न प्रदेश सभा सदस्यको ध्यानाकर्षण

Ujyalosandeshonline 11042+ समाचार ( )
१४ फाल्गुन २०८१, बुधवार

जनकपुर । मधेश प्रदेश सरकारद्वारा ल्याइएको स्थानीय सेवा ऐन २०८१ तथा सेवा गठन विधेयकमा त्रुटी भएको भन्दै त्यसको संशोधनको माग उठाइएको छ । सिअहेब (सिनियर) अनमी पाँचौं तहका कर्मचारीहरूको वृद्धि तथा विकासमा असर परेको भन्दै धनुषा सी. अहेब सी. अनमी संघर्ष समितिले प्रदेश सभा सदस्य माननीय संजय महतोलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

संघर्ष समितिका प्रदेश सहसंयोजक रुबी यादव, प्रदेश कोषाध्यक्ष रामदेव कापर, प्रदेश सदस्य संजिव यादव धनुषा जिल्ला संयोजक नागेश्वर कुमर, सदस्य नन्द ठाकुर, र सदस्य सोभित यादवलगायतको टोलीले माननीय महतोको निजी निवासमा पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन ।

ध्यानाकर्षण पत्र बुझ्दै माननीय महतोले सो विषयमा गम्भीर ध्यान दिने प्रतिबद्धता जनाउँदै ऐन संशोधनका लागि पहल गर्ने आश्वासन दिएका छन् ।  ऐनमा संशोधनको आवश्यकता रहेको आफूले पनि महसुस गरेको सुनाउँदै, उनले प्रदेश समाको बैठकमा आवाज उठाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार