मुख्य समाचार
हत्यामा संलग्न भएको आरोपमा तीन जना पक्राउ | एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लू | रास्वपा संस्थापक सभापति रवि लामिछाने निर्विरोध चयन हुने निश्चित | विशेष अदालतद्वारा पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति | सभापति थापा - मन्तव्य | रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण | सवारी दुर्घटनामा वरिष्ठ सईको मृत्यु | कोटहीमाई गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा | मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून | पाल्हीनन्दनकी उपाध्यक्षको पद गुम्यो, लुम्बिनीका मन्त्रीसहित ५ जनप्रतिनिधिमाथि कारबाही प्रक्रिया सुरु |

पेस्तोल र गोली सहित युवक पक्राउ

Ujyalosandeshonline 11609+ समाचार ( )
२१ वैशाख २०८२, आइतबार

रौतहट । सर्लाही प्रहरीले पर्सा गाउँपालिकामा रहेको एक होटलबाट पेस्तोल र गोली सहित एक युवक पक्राउ गरेको छ। हतियार सहित युवक होटलमा बसिरहेको सूचना पाएर पुगेको प्रहरी चौकी नारायणपुरको टोलीले कटुवा पेस्तोल सहित युवकलाइ  पक्राउ गरेको हो ।

पर्सा गाउँपालिका–२, मा रहेको रवी होटलबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का २३ वर्षीय दीपक साह हतियारसहित पक्राउ परेको प्रहरी चौकी नारायणपुरका प्रहरी सहायक निरीक्षक किशोरी यादवले बताए । 

उनका अनुसार साहको साथबाट एक थान सानो कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली बरामद भएको छ । बरामद हतियारसहित उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए । यस सम्बन्धमा आवश्यक अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाइएको  प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार