मुख्य समाचार
आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए |

पूर्वराज्यमन्त्री अब्दुल रज्जाक रुपन्देही–१ बाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

Ujyalosandeshonline 12347+ समाचार ( )
२४ मंगशिर २०८२, बुधवार

भैरहवा । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर १ बाट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकसहित ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ । रुपन्देहीको पूर्वजिल्ला सभापति रहेका रज्जाक हाल लुम्बिनी प्रदेश सभा सदस्य हुन् ।

क्षेत्रीय कार्यसमिति बैठकले रज्जाकसहित हिरा बहादुर खत्री, विश्वनाथ यादव, गुनाखर भुर्तेल, हरि न्यौपाने र आयुशा कंडेलको नाम उम्मेदवारका लागि सिफारिस गरेको रुपन्देही–१ का क्षेत्रीय सभापति हिरा बहादुर खत्रीले बताए । उनका अनुसार समानुपातिकतर्फ गंगा शाही, मणि प्रसाद शर्मा, सरिता चौधरी, दीपक पौडेल, भगवती गैरे र राजु रोकाको नाम उम्मेदवारमा सिफारिस गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार