मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

आयोजकले जित्यो चौथो भजहर कप

Ujyalosandeshonline 12321+ समाचार ( )
२४ वैशाख २०८१, सोमबार

धनगढी । चौथो भजहर कप फुटबल प्रतियोगिताको उपाधि आयोजक युवा जनहित क्लबले जितेको छ । कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुर खेल मैदानमा जारी प्रतियोगिताको फाइनलमा राइजिङ स्टार युवा क्लब उदासीपुरलाई २–१ को हराउँदै आयोजक जनहितले उपाधि चुमेको हो । 

विजेता टिमले ट्रफीसहित नगद एक लाख प्राप्त गरेको छ भने उपविजेता टिमले ५० हजार रुपैयाँ पाएको छ । थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुँदैं आएको भजहर कपको चौथो संस्करणको उत्कृष्ट खेलाडी आयोजक टीमका विजय सिंह ठकुरी भए । उत्कृष्ट गोलरक्षक आयोजकै जियारत शेख भए । हिमालयन युवा क्लबका फागुराम थारु सर्वाधिक गोलकर्ता भए । उनीहरुले जनही दुई हजार नगद सहित ट्रफी पाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार