मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

लोकतान्त्रिक विद्यार्थी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा अली

Ujyalosandeshonline 11768+ समाचार ( )
८ मंगशिर २०८०, शुक्रबार

भैरहवा । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) निकट लोकतान्त्रिक विद्यार्थी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा मोहम्मद अली मनोनित भएका छन् । संघका केन्द्रीय अध्यक्ष रोशन कुमार मिश्रले अलीलाई प्रदेश अध्यक्षमा मनोनयन गरेका हुन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ निवासी अली विगत एक दशक बढीदेखि राजनीति क्षेत्रमा क्रियाशिल छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार