मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

नदीजन्य पदार्थ चोरी गर्ने ट्याक्टर नियन्त्रण

Ujyalosandeshonline 12334+ समाचार ( )
१३ फाल्गुन २०८१, मङ्गलबार

भैरहवा । नदीजन्य पदार्थको चोरीमा संलग्न सवारीसाधनलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय छपिया रुपन्देहीबाट खटिएको टोलीले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

सियारी गाउँपालिका–७ स्थित अमुवाबाट अवैध रुपमा बालुवा चोरी निकासी गरी ओसारपसार गरिरहेको अवस्थामा सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताए ।

डीएसपी कार्कीका अनुसार लु २ त ३१३९ र लु ४ त ५४४ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको होनियन्त्रणमा लिइएको सवारीसाधनहरुलाई आवश्यक कारवाहीका लागि सियारी गाउँपालिकाको कार्यालयमा पठाइएकोमा ९० हजार रुपैयाँ जरिवाना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार