मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

जेसीआई सिद्धार्थ लेडीमा संगिता आचार्य

Ujyalosandeshonline 12612+ समाचार ( )
२४ मंगशिर २०८०, आइतबार

भैरहवा । जेसीआई सिद्धार्थ लेडी, नेपालले नयाँ नेतृत्व चयन गरेको छ । २७ औं अधिवेशनबाट वर्ष २०२४ का लागि संगिता आचार्यको नेतृत्वमा जेसीआई सिद्धार्थ लेडीको नयाँ समिति चयन गरिएको हो । जसको कार्यकारिणी उपाध्यक्षमा सीता काफ्ले, सृजना ज्ञवाली, उपाध्यक्षमा मीना ज्ञवाली, भीमकुमारी कडरिया, कुसुम केसी र गंगा कोइराला चयन भएका छन् । 

त्यस्तै जेसी निर्देशकमा रीता थापा, रोस्नी गौतम, अञ्जु नेपाल र बबिता बस्याल भट्टराई चयन भएका छन् । महासचिव, कोषाध्यक्षसहित अन्य पदमा अध्यक्षले चयन गर्ने निर्वाचन आयुक्त पार्वती पौडेलले जानकारी दिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार