मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

आजको विश्वमा शान्तिको आवश्यकता बढ्दै गएको छ : प्रधानमन्त्री दाहाल

Ujyalosandeshonline 12334+ समाचार ( )
२६ मंगशिर २०८०, मङ्गलबार

नवलपरासी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन्

नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बुद्धका शिक्षाको औचित्य, आवश्यकता महत्व मानव जाति रहेसम्म नसकिने भन्न्दै आजको विश्वमा शान्तिको महत्व झन धेरै भएको बताए

विचार दर्शनहरु कहिल्यै पुराना हुँदैनन् ती मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य, आवश्यकता महत्व झन् दिन प्रतिदिन बढ्दै गएको आजको विश्वमा शान्तिको महत्व अझ बढ्न गएको

प्रधानमन्त्री दाहालले विश्व समुदायलाई रामग्रामबाट विश्व शान्तिका निम्ति अपिल समेत गरेका छन्

रामग्रामको विकासका लागि भएका कार्यक्रम मार्फत हुने प्रतिवद्धताले उक्त क्षेत्रको महत्व झन् बढ्दै गएको दाहालको भनाई कोप २८ मा देशमा जलवायु परिवर्तनका कारण नागरिकले खेपेका बाढी पहिरोलगायतका प्राकृतिक प्रकोपको बारेमा विश्वको ध्यान खिच्न आफू सफल भएको दाहालले दाबी गरे

 भने, ‘मैले राष्ट्र संघका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न निमन्त्रण दिएको थिएँ उहाँको आगमनले नेपालको शान्तिको कामना जलवायु परिवर्तनको असरबाट नेपाल नेपाली जनताको रक्षाका निम्ति एउटा नयाँ प्रतिवद्धता प्रस्तुत भयो

उनले कोप२८ सम्म पुग्दा संसारले नेपालका हिमाल पहाडको संरक्षणका लागि अगाडि आउनुपर्छ भन्ने अर्को प्रतिवद्धता व्यक्त भएको उल्लेख गर्दै उक्त कुराले नयाँ जलवायु परिवर्तनमा नेपालले खेपेका समस्या समाधानका लागि नयाँ वातावरण तयार भएको बताए

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार