मुख्य समाचार
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव |

लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘हिमालयन रिसर्च इन्स्टिच्युट’ स्थापना

Ujyalosandeshonline 11904+ समाचार ( )
२६ मंगशिर २०८२, शुक्रबार

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले चीनको नानकाई विश्वविद्यालय र मकाउ इन्टरनेशनल थिङ्कट्याङ्कको सहकार्यमा ‘हिमालयन रिसर्च इन्स्टिच्युट’ स्थापना गरेको छ । इन्स्टिच्युट स्थापनासम्बन्धी त्रिपक्षीय सम्झौतामा विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्य र मकाउ थिङ्कट्याङ्कका अध्यक्ष प्राध्यापक स्वी हाओले हस्ताक्षर गर्नुभएको छ ।

नयाँ स्थापित इन्स्टिच्युटमार्फत हिमाली बौद्ध परम्परा, दर्शन, कला, संस्कृति र पुरातत्वको विषयमा संयुक्त अध्ययन, अनुसन्धान तथा प्रकाशन गरिनेछ। यो सहकार्यले नेपाल र चीनबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै गुम्बा संस्कृति र प्राज्ञिक ज्ञानको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार